National Election

झापा-३ बाट कृष्णप्रसाद पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित

बिज्ञापन

झापा । झापाको निर्वाचन क्षेत्र ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

बिज्ञापन

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् । सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरे ।

बिज्ञापन