मोरङ ६ मा शेखर कोइराला विजयी, लालबाबु पराजित
लोक कल्याणकारी विज्ञापन

विराटनगर । नेपाली कांग्रेसका नेता डा .शेखर कोइराला मोरङ ६ मा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी एमालेका लालबावु पण्डितलाई हराँउदै अघिल्लो निर्वाचनको बदला लिए । डा. शेखरले ३५ हजार २ सय १८ मत ल्याए । पण्डितले भने २२ हजार ९ सय ३२ मत ल्याए ।
बिज्ञापन

अघिल्ले निर्वाचनमा पण्डितले डा कोइरालालाई पराजित गरेका थिए । यस पटक भने १२ हजार २८६ को मतान्तरले हराएका हुन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
