राष्ट्रिय निर्वाचन

आरजु हराएका नारदमुनी पराजित, कैलाली ५ मा कांग्रेसका डिल्लीराज विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कैलाली- ५ नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् ।

एमालेका नारदमुनी रानालाई १०७१ पराजित गरी उनी विजयी भएका हुन् ।

बिज्ञापन

पन्तले २१३९२ मत प्राप्त गर्दा रानाले २०३१८ मत ल्याए । अघिल्लो पटक प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गर्दै निर्वाचित भएका राना अहिले कांग्रेसकै पन्तसँग पराजित भएका छन् । पन्त अघिल्लो पटक प्रदेशसभामा विजयी भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।