स्थानीय प्रतिकारमा उत्रेपछि थापाथली सुकुम्बासीबाट फिर्ता भयो महानगरको डोजर
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । स्थानीयबासी प्रतिकारमा उत्रेपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लिएर पुगेको प्रहरी फिर्ता भएको छ ।
आज पौने ३ बजे महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाउन नेपाल प्रहरी, नगर प्रहरी एवम् सशस्त्र प्रहरी डोजरसहित पुगेका थिए । कुनै पनि हालतमा डोजर चलाउन नदिने भन्दै सुकुम्बासीहरुले ढुंगामुढा गर्दै, टायर बाल्दै आन्दोलनमा उत्रिएका थिए । त्यसपछि प्रहरीले डोजर फिर्ता गरेको हो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
