राजनीति

कांग्रेस प्रवक्ता महत र प्रचण्डबीच भेटवार्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा‍‍. प्रकाशशरण महत र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटवार्ता भएको छ ।

कांग्रेसमका पवक्ता महत अध्यक्ष प्रचण्डलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका हुन् । शनिबार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै, गठबन्धनको अबको बाटो र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रवक्ता महतले बताए ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।