राष्ट्रिय समाचार

पसल बाहिरका होडिङ बोर्ड फाल्दै महानगर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ २० मंसिर काठमाडौ महानगरपालिकाले पसल बाहिर बिना मापदण्ड राखिएका होर्डिङबोर्ड फाल्न सुरु गरेको छ।
मंगलबार महानगरपालिकाको कलंकि क्षेत्रमा महानगरीय प्रहरी द्वारा विना मापदण्ड पसल बाहिर राखिएका होर्डिङबोर्ड हटाउन सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुखको रुपमा बालेन्द्र शाह निर्वाचित भए लगत्तै एक्सनमा उत्रिनुका साथै महानगर भित्रलामो समय देखि रहेका विभिन्न समस्याको नगर प्रमुखको एक्सन बाट सफाइ हुन थालेको स्थानीयले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन