श्रीमतीको वीभत्स हत्या गरेको आरोपमा श्रीमान पक्राउ
लोक कल्याणकारी विज्ञापन

सुर्खेत । श्रीमतीको वीभत्स हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३० वर्षीया मिना आले मगरलाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मर बहादुर आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन

घरायसी वादविवादमा अम्मर बहादुरले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
