खेलकुद

विश्वकपमा कसले जित्ला गोल्डेन बुट ?

बिज्ञापन

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजदेखी क्वाटरफाइनल खेल हुँदै छ । क्वाटरफाइनल अन्तगर्त आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्।

बिज्ञापन

विश्वकपकाे क्वाटरफाइनलसम्म आइपुग्दा सबैभन्दा धेरै गोल गर्नेमा फ्रान्सका स्ट्राइकर किलियान एमबापे रहेका छन् । उनी ५ गोलसहित कतार विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमध्ये अग्रपङ्क्तिमा छन्।

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट जित्ने अवसर दिएको छ । एमबापेसंगै गोल्डेन बुटको दावेदारका लागि धेरै गोल गर्नेमा सात खेलाडी पछिपछि छन्।

बिज्ञापन