राजनीति

यी हुन् कांग्रेसकाे सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशकाे समानुपातिक सांसद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसले तीन वटा प्रदेशको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको हो । संघ र अन्य प्रदेशमा केही विवाद भएपछि त्यसलाई टुंगाउन सभापति शेरबहादुर देउवालाई विशेष अधिकार दिइएको छ ।

सुदूरपश्चिम
दलित
१.ललिता सुनार
खसआर्य
१.मधु भारती
२.सरस्वती खड्का
३. जुना दानी
४.डम्बरी महरा
५. तुल्सी देवकोटा

बिज्ञापन

थारु
१. गिता कुमारी चौधरी

कर्णाली

दलित
१.लक्ष्मी सुनार
जनजाति
२.बलिमाय बुढा

खसआर्य
१.जानकी सिंह

२.विजया बुढा
३.इन्द्र कुमारी शाही

गण्डकी

दलित
१. दिल माया पौ.बि
२. टीका कुमारी बस्याल

जनजाति
१. विमला गौचन
२. रेखा गुरुङ
३. सरस्वती गुरुङ
४. पार्वती तामाङ

खसाआर्य
१. सरस्वती अर्याल तिवारी
२. चम्पा देवि खड्का
३. कल्पना तिवारी

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।