राजनीतिक स्थायित्व प्रदान गर्नु प्रमुख चुनौती : नेता सिंह
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले अहिले पनि मुलुक जटिल राजनीतक मोडमा रहेको बताएका छन्।
आज राजधानीमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेता सिंहले राजनीतिक स्थायित्व प्रदान गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए । नेता सिंहले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकका सुझाव सधैँ आवश्यक रहेको बताएका छन्।
बिज्ञापन

जनताले आफूलाई चौथोपटक पनि विश्वास गरेर मत दिएकाले आफू गम्भीर बनेको उल्लेख गर्दै उनले अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने वाचा गरे। नेता सिंह काठमाडौं-१ बाट निर्वाचित भएका हुन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
