राजनीति

बालुवाटारबाट बाहिरिए प्रचण्ड, ओली भेट्न बालकोट हानिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्।

लोक कल्याणकारी विज्ञापन

बालुवाटारबाट निस्किएका प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट हिँडेका छन्। बैठकमा कुनै सहमति नभएको बताइएको छ। 

लोक कल्याणकारी विज्ञापन

माओवादीले प्रधानमन्त्रीमा दाबी गरिरहँदा कांग्रेसले पनि यसमा अडान छोडेको छैन। 

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन