राष्ट्रिय समाचार

शपथ नसकिँदै शीतलनिवासबाट हिँडे देउवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ नलिँदै शीतलनिवासबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री दाहालको शपथ सकिनासाथ मन्त्रीहरुले शपथ लिन बाँकी रहँदा नै उनी आफ्नो सिटबाट उठेर हिँडेका थिए ।

बिज्ञापन

देउवा हिँडेपछि बाँकी सात मन्त्रीको शपथ गराइएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।