सुदूरपश्चिम प्रदेश

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी छ । अत्तरियास्थित एमाले नेता लेखराज भट्ट निवासमा अहिले दलका नेता छनोट गर्न बैठक जारी छ ।

बैठकम एमालेबाट निर्वाचित १० जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।