माया राई र प्रेम आलेको आज शपथ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले आज शपथ लिँदैछन्।
आज दिउँसो १२ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा आले र मायाले सांसदकाे शपथ लिन लागेका हुन्।
बिज्ञापन

आले मातृशोकमाथिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन्। उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने कार्यक्रम छ। अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
