राष्ट्रिय समाचार

सभामुखको निर्वाचन माघ ५ गते हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसदको अर्को बैठक आगामी माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने बताए । त्यही बैठकमा सभामुखकाे निर्वाचन हुनेछ ।

त्यस्तै, उनले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई माघ ३ गते सभामुखको निर्वाचनको मिति तोक्न पनि निर्देशन दिएका थिए ।

बिज्ञापन

आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।

सत्ता गठबन्धनबीच एमालेले सभामुख पाउने सहमति भइसकेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।