घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै
लोक कल्याणकारी विज्ञापन

२९ पुस, काठमाडौं । नेकपा (एमाले) छाडेर स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।
भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।
ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
