राजनीति

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

शनिवार अध्यक्ष नेपाललाई भेट्न नेता पौडेलले नेकपा एसको कार्यालय आलोकनगरमा पुगेको थिए।

बिज्ञापन

दुई नेताहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी अध्यक्ष नेपालको सचिवालयले जनायो।

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो।

सभामुख र उपसभामुखसहित राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर नेता नेपाल भेटवार्तामा सक्रिय छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।