सुदूरपश्चिम प्रदेश

अध्यक्ष रञ्जीता श्रेष्ठ चौशरी अचानक धनगढीमा ,आफ्ना साँसदलाई बोलाईन बैठकमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की केन्द्रिय अध्यक्ष रञ्जीता श्रेष्ठ चौशरी अचानक धनगढी पुगेकी छिन । 
धनगढी पुगे लगतै उनले आफ्ना साँसदहरुलाई बैठकमा बोलाएकी छिन । धनगढीको एक होटलमा नाउपाकी अध्यक्ष श्रेष्ठ र साँसदहरु बिच भेटवार्ता चलिरहेको छ । 
नाउपाका साँसदले भोट नदिदा २ पटक सम्म सभामुख पाउन नसकेको सुदूरपश्चिम प्रदेश सभा बस्नु एक दिन अगाडी अध्यक्ष श्रेष्टले आफ्ना साँसदहरु सँग छलफल गर्नुलाई तर्क पुर्णरुमा हेरेको छ  ।  
सभामुखका लागि सत्ता गठबन्धनले  माओवादीमा भीमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन