राष्ट्रिय समाचार

कर्णालीमा घटाइयो मन्त्रालय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । कर्णाली प्रदेशमा एउटा मन्त्रालय घटाइएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएर एउटा मन्त्रालय घटाइएको हो ।

सोमबार बसेको एमाले र माओवादीको बैठकले पहिले विभाजन गरिएका उर्जा तथा सिचाईं मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई पुनः समायोजन गरेर एकै मन्त्रालय बनाउने निर्णय भएका मुख्यमन्त्री शर्माले बताए ।

बिज्ञापन

यस्तै, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले अब छिट्टै मन्त्रिपरिषद विस्तार हुने पनि दाबी गरे । उनले भने, ‘कर्णालीमा अब छिटै मन्त्रिमण्डल विस्तार हुने बताए । हामी अझै पनि छलफलमा छौं निर्णय अझै हुने सकेको छैन ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।