घटना

बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको मृत्यु.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा: बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको बाटोमा मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने २६ वर्षीय जानकी विक लुवारको सोमबार राति बाटोमा मृत्यु भएको हो।

जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन नसकी रेफर गरिएको जानकीलाई बसमा महेन्द्रनगर ल्याउदै गर्दा मृत्यु भएको उनका श्रीमान रमेश विकले बताएका छन्।
 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।