टीकापुरमा लागू औषध विरुद्ध शान्ति शोभा यात्रा
लोक कल्याणकारी विज्ञापन

टीकापुर । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग केन्द्र टीकापुरको आयोजनामा टीकापुरमा लागू औषध, दुव्र्यसन सचेतना कार्यक्रम भएको छ । कार्यक्रम अन्र्तगत हिजो विश्वविद्यालयमा प्रवचन कार्यक्रम र त्यसपछि टीकापुर बजारमा शान्ति शोभा यात्रा आयोजना गरिएको थियो । शिवरात्रिको अवसरमा आध्यात्मिक प्रवचन, झण्डेत्तोलन र विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । लागू औषध दुव्र्यसनीमा युवाहरु फसिरहेको अवस्थामा जनचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको ब्रह्मकुमारी सिता तिमिल्सिनाले बताउनुभयो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

