स्वास्थ तथा सरसफाइ

जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल जाँच गर्ने मेसिन हस्तान्तरण 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जोशीपुर: कैलालीमा रहेको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल जाँच गर्ने मेसिन हस्तान्तरण गरिएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति ब्य्वस्थापन केन्द्र, सुदूरपश्चिम प्रदेशको बिशेष महत्त्वको रुपमा रहेको सिकलसेल एनिमिया को स्क्रिन कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य केन्द्रलाई एचपिएलसि मसिन हस्तान्तरण गरिएको हो। कार्यक्रममा सेती प्रादेशिक अस्पतालका बालरोगबिषेशज्ञ प्रदीप मिश्रा को प्रमुख उपस्थितिमा जोशीपुर गाउँपालिकाको प्रमुखलाई मसिन हस्तान्तरण गरिएको थियो।

बिज्ञापन

अब जोशीपुर गाउँपालिकाका बासिन्दालाई सिकलसेल जाँच गर्न धनगढी आइराख्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।