सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सरकारले अधिकांश बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक कार्यालयहरु शनिबार बाहेक सार्वजनिक बिदामा कार्यालय खोल्ने निर्णय गरेको हो ।
बिज्ञापन

कुन बिदामा कार्यालय खोल्ने कुन बिदामा नखोल्ने भन्ने निर्णय गर्ने जिम्मा गृहमन्त्रालयलाई दिइएको एक मन्त्रीले जानकारी दिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
