राजनीति

बालुवाटारमा चार दलका शीर्ष नेतृत्वबीच छलफल जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एस र  जसपासहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेतृत्वबीच बैठक सुरु भएको हो ।

बिज्ञापन

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको छ ।

साथै कांग्रेस नेता गगन थापा  र माओवादी नेता  तथा भाैतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।