बागमती प्रदेश सरकारबाट राप्रपा बाहिरियो
लोक कल्याणकारी विज्ञापन

काठमडौं । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । शनिबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राप्रपाका तीन मन्त्रीले राजीनामा बुझाएका हुन् ।
खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजीनामा दिएका हुन् । उनीहरुले पार्टीको निर्णयबमोजिम राजीनामा दिएका हुन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
