जलवायु

प्रदेश १, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको आकलन गरिएको छ। आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहेको विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।