अर्जेन्टिनाका मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर घोषित
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । अर्जेन्टिना र एस्टोनभिल्लाका इमिलियानो मार्टिनेट को फिफा ‘वेस्ट अवार्ड’ मा उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।
फ्रान्सविरुद्ध पनि उनको प्रदर्शन सर्वोकृष्ट थियो ।
बिज्ञापन

यस्तै, महिला तर्फ इङल्यान्डकी मारि इयर्प्स उत्कृष्ट गोलकिपर घोषित भइन् ।
महिला सुपर लिगमा म्यान्चेस्टर युनाइटेडबाट खेल्ने इयर्प्सले इङल्यान्ड युरो २०२२ को च्याम्पियन हुँदा सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
