युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । युक्रेनले आफ्ना देशका पुरुषले सदस्यहरुलाई देश छोड्न निषेध गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यो खबरको पुष्टि गरेका छन् ।
पुरुषहरुलाई देश छोड्ने मानव अधिकार नदिएको भन्दै आलोचना हुँदा पोदोकियाकले प्रतिरक्षा गरेका छन् ।
बिज्ञापन

मंगलबार जर्मनीको सरकारी विश्व समाचार च्यानल डीडब्ल्यूलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘यात्रा गर्ने युक्रेनीको अधिकार छ । राज्यले दिन्छ । तर, शान्तिपूर्ण समयमा मात्रै ।’
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
