घटना समाचारटीकापुर

टीकापुर बसन्ताका बलात्कारी अभियुक्त पक्राउ

बिज्ञापन

१८ फागुन टीकापुर नगरपालिका-५ बसन्ताका जबर्जस्ति करणी मुद्दामा फरार रहेका अभियुक्त कमल बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

बर्दिया जिल्ला अदालतले बर्दियाको पक्राउपत्र अनुसार बुधबार टीकापुर बसन्ताबाट अभियुक्त थारुलाइ पक्राउ गरेको ईलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ।

पक्राउ परेका अभियुक्त हाल सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर हेडक्वाटर कैलालीमा स.प्र.ज. पदमा कार्यरत रहेको पनि प्रहरीले उल्लेख गरेको छ।

थारुलाई सोमबार इलाका प्रहरी कार्यलय टीकापुर बाट खटेको टोलिले साझ ८बजे अभियुक्तको घर बाट पक्राउ गरेको हो

बिज्ञापन