अर्थ

लघुवित्त तथा मिटर ब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडित भएकाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ ।

बिज्ञापन

नीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नु पर्ने, किसानहरुलाई सित्तैमा ऋण दिनु पर्ने लगायतका माग राखेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।