घटना समाचार

अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ

बिज्ञापन

अछाम। अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)  सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।

बिज्ञापन

प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतवार उनलाई पक्राउ गरिएको हो।

उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन्। 

#पक्राउ

बिज्ञापन