कीर्तिपुर क्रिकेट मैदानमा आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
लोक कल्याणकारी विज्ञापन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्।
नेपाललाई विश्वकप छनोटमा पुर्याउने खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै प्रचण्डले शुक्रबार उक्त निर्देशन दिएका हुन्।
बिज्ञापन

यसैगरी प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गरिने घोषणा समेत गरेका छन्।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
