राष्ट्रिय समाचार

धनुषामा चैत लागेपछि स्थानीयलाई ओढ्ने फाइबर ब्ल्याङ्केट वितरण गर्न सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ : धनुषामाको नगराराइन नगरपालिकाले चैत लागेपछि न्यानो फाइबर ब्ल्याङ्केट वितरण गरेको छ।स्थानीय तहले आफ्नो पालिकाका नागरिकलाई गर्ने सहयोगको आवस्यकता हटेपछि सहयोग गरिएको पाइएको छ।
धनुषा जिल्लाको नगराराइन नगरपालिकाले चैत लागेपछि नागरिकलाई फाइबर सिरक वितरण सुरु गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

स्थानीय तहले नागरिकको धन जीउको रक्षाको हिसाबले गरिने कार्य यसरी ढिलाइ हुदा चिसोमा कठ्याङृएका नागरिक तातोमा बल्याकेट पाउदा बेहेपछिको सिन्दुरपोते झै भएका छ्न।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन