कैलालीको टीकापुरमा लागुऔषधसहित एक जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

टीकापु । कैलालीमा लागु औषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ बल्क नम्बर ११ बाट २२ बर्षीय शिशिर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन।
सडकमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ पोकामा ११० मिलिग्राम लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरमा राखेर अनुसन्धान भइरहेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
