संघीय आयोजना कार्यान्वयन इकाईद्वारा टीकापुरमा सडक अनुगमन
लोक कल्याणकारी विज्ञापन

टीकापुर । संघिय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख रमेश थिङले टीकापुरमा निर्माण भैरहको सघन सहरी विकास कार्यक्रम अन्र्तगतको सडकको अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा सामुदायिक रेडियो अगाडीको चोकदेखि पुरानो खानेपानी टंकीसम्मको सडकको काममा कमीकम्जोरी रहेकोले सडक सुधारको लागि निमार्ण कम्पनीलाई पत्राचार गरेको बताउनु भयो ।
उहाँले उक्त सडकमा काम भैरहेको समयमा सडकको कालोपत्रे उप्केको र पुनः मर्मत कार्य भए पनि सडकको गुणस्तरको लागि प्राविधिक जाँच गरिरहेको र अव पुनः निमार्णको कार्य गरिने बताउनु भयो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

