उपेन्द्रलाई स्यालको संज्ञा दिँदै सिकेले भने- शेर अकेला हि आता है
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै स्यालको संज्ञा दिएका छन् ।
वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र लोसपाले अध्यक्ष यादवलाई सघाएपछि स्यालको संज्ञा दिएका हुन् ।
बिज्ञापन

उनले फेशबुकमा लेखेका छन्, ‘झुण्ड मे तो गीदड आता हे । शेर अकेला हि आता है ।’
उनले आफूलाई सिंहसँग तुलना गर्दै एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । गठबन्धनको तर्फबाट उपेन्द्रलाई उम्मेदवार बनाउने भएपछि उनले माओवादीबाट शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उभिएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
