घटना समाचार

पेट्रोल छर्केर आत्मदाह गर्न ठिक्क परेका पात्र संसद भवन अगाडिबाट पक्राउ

बिज्ञापन

नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । 

बिज्ञापन

शरीरमा पेट्रोल छर्केर आगो लगाउन कस्सिएका ती व्यक्तिलाई बचाएर प्रहरीले नियन्त्रणमा लिएको छ । पारिवारिक कारणले आत्मदाहको प्रयास गरेको उनले बताएका छन् ।

यसअघि केही महिनाअघि संसद भवनअगाडि नै एक पुरुषले आत्मदाह गरेका थिए ।
 

बिज्ञापन