घटना

मध्यरातमा बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । मध्यरातमा बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन

बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको थियो ।

बिज्ञापन

जिपको पछाडि सवार केही व्यक्ति हाम फालेर जोगिएको प्रहरी उपरीक्षक शाहीले बताए ।

पाटन र खोड्पेको प्रहरी टोलीले अहिले उद्धार गरिरहेको छ । जिल्ला प्रहरीको टोली घटना स्थल पुग्दै छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन