राष्ट्रिय समाचार

काठमाडौं विश्वको सातौं प्रदुषित सहर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौं उपत्यका विश्वको सातौँ प्रदुषित सहर बनेको छ । विश्वभरको प्रदुषण सूचकांकमा चीनको हेन्जाउ सहर पहिलो स्थानमा छ भने काठमाडौं सातौँ स्थानमा छ ।

काठमाडौंको वातावरण स्वास्थ्यको लागि घातक मानिएको छ । देशका धेरै ठाउँमा आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको हो । यस्तै, गाडीबाट निस्कएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ ।

बिज्ञापन

केही दिनदेखि पानी नपरेकाले प्रदूषण वामण्डलमा थुप्रिएर बस्दा तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । एक दुई दिन अझै पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने उनको अनुमान छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।