Sudur Pradesh News

धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटियो

बिज्ञापन

धनगढी । धनगढीमा एक वृद्धको पेटमा रक्सीको खाली बोतल भेटिएको छ।

बिज्ञापन

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।

उनकाअनुसार केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनी धनगढीको फूलबारीको एच गाउँ निवासी हुन् । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेकाे छैन् ।

बिज्ञापन