राष्ट्रिय समाचार

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

बिज्ञापन

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो २ः३१ बजेका लागि तय बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।

बिज्ञापन

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित भएको संसद संसदको महासचिव डा. भरतराज गौतमले बताएका छन्।
बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी अध्यक्षले निर्धारण गर्ने जनाइएको छ।

बिज्ञापन