घटना

कैलालीमा डुबेर एक किशोरको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीमा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–२ रामपुरका १६ वर्षीय किशोर अविशेख ठकुल्लाको खोलामा डुबेर मृत्यु भएको हो।

बिज्ञापन

कैलारी गाउँपालिका–२ कटनी खोलामा रहेको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।