घटना

जम्मु-कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा ५ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेना चढेको गाडीमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो चरमपन्थी समूहले जम्मु कश्मीरको पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण गर्दा ५ सेनाको मृत्यु भएको हो ।

बिज्ञापन

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले विज्ञप्ति जारी गर्दै सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेको राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको जानकारी दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।