राजनीति

उपेन्द्र यादवले लिए प्रतिनिधिसभा सदस्यको शपथ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । वैशाख १० को उपनिर्वाचनमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ लिएका छन् ।

कानून समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै सभामुखले संसदको लोगो पनि लगाइदिए ।सोही उपनिर्वाचनबाट विजयी भएका रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।