राजनीति

बालकृष्ण खाण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् ।

लोक कल्याणकारी विज्ञापन

खाण पक्राउ परेको समाचार बाहिरिएलगत्तै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पास्ट गर्दै प्रधानमन्त्री, गृहमन्त्रीका साथै नेपाल प्रहरीलाई पनि धन्यवाद दिएका छन् ।

लोक कल्याणकारी विज्ञापन

उनी लेखेका छन्, धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन