सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँछ : मुख्यमन्त्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् । पत्रकार सम्मेलनमार्फत आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले आज सरकारले पूर्णता पाउने बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने तयारी भइरहेको पनि बताए । सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।