घटना समाचार

प्रेमीले धोका दिएको भन्दै श्रदा घिमिरेले गरिन आत्महत्या

बिज्ञापन

काठमाडौँ – प्रेमीले धोका दिएको भन्दै एक २१ वर्षीया छात्राले आ त्म ह त्या गरेकी छन् ! सुष्मा कलेज इटहरी कक्षा १२ मा म्यानेजमेन्ट पढ्दै गरेकी श्रदा घिमिरेले आफ्नो प्रेमीले चिट गरेको हुनाले आत्महत्या गरेको बुझिएको छ ।

बिज्ञापन

इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्मह त्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् ।अफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा खोल्दा नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।

मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनले आत्महत्या गर्नु आगाडी कुनै केटिको लाइफसँग खेल्नु हुन्न नि केटाहरु भन्दै एक भिडियो समेत सेयर गरेकी थिइन् !

>

बिज्ञापन