राजनीति

जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ मा बस्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । जनमत पार्टीले जेष्ठ १२ गते शुक्रवारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

जनमतकी राष्ट्रिय सचिव तथा सांसद अनिता साहले केन्द्रीय समिति बैठक विभिन्न समसामयिक विषयमा छलफल गर्न डाकेको जानकारी दिएकी छन् ।

बिज्ञापन

बैठक जेष्ठ १२ गते शुक्रबार विहान ७ बजेदेखि काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा बस्नेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।