घटना

करेन्ट लागेर अछाममा एक युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, ९ जेठ । करेन्ट लागेर अछाममा एक युवकको मृत्यु भएको छ ।

मेल्लेखमा विद्युत लाइन जोड्ने क्रममा अचानक करेन्ट लागेर मेल्लेख गाउँपालिका– ४ कुस्कोटा सेलगाउँका सर्जन साउँदको मृत्युको भएको मेल्लेख ईलाका प्रहरी कार्यलयले मालिका समाचारलाई बताएको छ ।

बिज्ञापन

उता एक जना गाउँलेसंग सम्र्पक गर्दा सर्जन साउँद करेन्ट बन्द गरेर कसैको घरको विद्युतिय मिटर जोड्न लागेको समय अचानक कसैले चालु गरेकोले करेन्ट बग्न गई साउँदको मृत्यु भएको बताएका छन् भने यता मृत्यु कसरी हुन पुग्यो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।