बिश्व

काठको बाकसभित्र प्याक गरिएको अवस्थामा अभिनेता जेफरसनको शव भेटियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा सिक्रीले बाँधेर प्याक गरिएको अवस्थामा भेटिएको हो ।

जुन बाकस जमिनबाट ६ फिट तल गाडिएको र सिमेन्टले ढाकिएको अवस्थामा फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।उनको घाटी थिचेर मारिएको हुनसक्ने प्रहरीकाे आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।